citizens life insurance long ad

अब न्यूप्लाजामा सन नेपाल लाइफको कर्पोरेट कार्यालय 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्पोरेट कार्यालय स्थानान्तरण गरिएको छ । कम्पनीले पुतली सडकस्थित न्यूप्लाजामा रहेको सिखडा प्लाजामा कार्यालय स्थानान्तरण गरेको हो ।

यस अघि कम्पनीको कर्पोरेट कार्यालय कमलादीमा रहेको थियो ।

IME Life
kumari