stcnepal long ad
global ime bank long

सगरमाथा इन्स्योरेन्स कम्पनीद्धारा बाढी पहिरो बापत १२ करोड दावी भुक्तानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्ष आएको बाढी पहिरोका कारण भएको क्षति अन्तर्गतको दावीवापत मादीपावर प्रा.लिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रुपैयाँ को दावी भूक्तानी गरेको छ ।

उक्त रकम बराबरको चेक मादीपावर प्रा.लिका जनरल म्यानेजर वेल जुनचाओलाई सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तर गरेका हुन् ।

 

 

सगरमाथा इन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा संमवेदनशिल रही आफ्नो ग्राहकहरुलाई यथाशक्य चाँडो दावीभूक्तानी गर्न प्रयत्नशिल रहीआएको । सगरमाथा इन्स्योरन्स कम्पनीले यस आर्थिक बर्षमा १ अर्ब ५३ करो८ बराबरको दावी भूक्तानी गरि सकेको कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari