stcnepal long ad
global ime bank long

नेपाल इन्स्यारेन्सको बोनस सेयरमा मूल्य समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्यारेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ११ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ५३१ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

यही मूल्यलाई आधार मानेर मंगलबार यसको कारोबार खुल्नेछ । इन्स्यारेन्सले जेठ ३० गते बस्ने वार्षिक साधारण सभाको लागि आज जेठ १७ गते मंगलबार देखि बुक क्लोज गरेको हो ।

 

 

इन्स्यारेन्सले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

IME Lifesidebar
kumari