stcnepal long ad
global ime bank long

नेपाल इन्फ्रास्ट्रक्च(बैंक (निफ्रा) ले ऋणपत्र जारी गर्ने

एनआइबीएल एस बिक्री प्रबन्धक नियुक्

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऋणपत्र जारी गर्ने भएको छ । यसैक्रममा बैंकले एनआइबीएल एस क्यापिटललाई ऋणपत्र ट्रस्टी एवं निष्कासन तथा बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ।

 

 

यसले ऊर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६ जारी गर्न लागेको हो । ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतामा एनआइबीएल एस क्यापिटल लिमिटेड र निफ्राबीच जेठ १३ गते हस्ताक्षर कार्यक्रम समेत सम्पन्न भएको छ ।

IME Lifesidebar
kumari