prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

सगरमाथा इन्स्योरेन्सको खुद नाफा सामान्यले बढे

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सगरमाथा इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ । यस अवधिमा खुद नाफा ०.६० प्रतिशत ले बढेर २८ करोड ७१ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १५ प्रतिशत ले बढेर १ अर्ब ९ करोड ५७ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, जीवन बिमा कोषको आकार पनि २३.६१ प्रतिशत ले बढेर १ अर्ब १८ करोड २५ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको बिमा कोषमा ९५ करोड ६६ लाख ३८ हजार रुपैयाँ थियो । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ २७१ रुपैयाँ छ ।

३० वैशाख २०७९, शुक्रवार १०:५३ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads