citizens life insurance long ad
stcnepal long ad

 सुभाष अमात्य प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको बैठकले संस्थापक सेयर धनीको प्रतिनिधित्व गरेका अमात्यलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष अमात्यले बुधबार नै बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ लिएर कार्यभार सम्हालेका छन् ।

यसअघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले राजीनामा दिएसँगै कम्पनीले अमात्यलाई अध्यक्ष नियुक्त गरेको हो । २८ मंसिर २०७४ बाट सञ्चालनमा आएको कम्पनीले देशभर एक सयवटा शाखा÷उपशाखा कार्यालयबाट जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आएको बताइएको छ ।

IME Life
kumari