नेपाल इन्स्योरेन्सबाट बीमा गर्नुभएको छ इमेल गर्नुहोला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

काठमाडौं । नेपाल इन्स्योरन्स कम्पनीबाट बीमा गरेका बीमितहरुले आफ्नो बीमा पोलिसी नविकरणको मिति सकिदै छ भने तत्कालै इमेल गर्न कम्पनीले सूचना जारी गरेको छ ।

बीमा समितिले ‘लकडाउन’ अवधिभरीलाई बीमा समितिले विद्युतीय माध्यमबाट प्राप्त कागजपत्रलाई आधार मानि बीमा लेख नविकरण गर्न ब्यबस्था अनुसार नै नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकलाई आफ्नो बीमा लेखको समय सिमा सकिन अघि नै इमेल गर्न भनेको छ ।

IME Lifesidebar
kumari