evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा ७ जना चयन

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा ७ जना निर्वाचित भएका छन्। कम्पनीको हिजो आइतबार सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक सेयर धनीबाट ४ जना, सर्वसाधारण सेयर धनीबाट २ जना र १ जना स्वतन्त्र सञ्चालक चयन भएका छन्।

सभाले संस्थापक सेयरधनी समूहबाट पियूषराज अर्याल, दिपेश अमात्य, डा. सन्तोष अग्रवाल र प्रमिला केसी थापा, सर्वसाधारण सेयरधनी समूहबाट राजीवप्रसाद प्याकुरेल र सुरज श्रेष्ठ तथा स्वतन्त्र सञ्चालक डा. रेशम थापा निर्वाचित भएका छन्।

igi long
himalayan life insurance long ad