stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

प्रभुको बीमा शुल्क र दाबी भुक्तानी अनलाइनबाट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण प्रभु इन्स्योरेन्स लिमिटेडले बीमालेख जारी गर्ने, बीमाशुल्क भुक्तानी गर्ने र दाबी भुक्तानी प्रक्रिया अनलाइन मार्फत गर्दै आएको जनाएको छ ।

कम्पनीले आज सूचना प्रकाशित गर्दै बीमालेख जारी तथा नबीकरणको लागि इमेल मार्फत बीमा प्रस्ताव गर्न र दाबी सम्बन्धी सूचना दिन अनुरोध गरेको छ ।

बीमा सेवा तथा बीमा दाबीको लागि तथा सो सम्बन्धमा कुनै समस्या भएका कम्पनीका आधिकारिक व्यक्तिलाई सम्पर्क गर्न समेत भनेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long