stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

‘लकडाउन’मा घरै बसेर बीमा गर्ने तरिका ल्यायो महालक्ष्मी लाइफले

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाडौं । लकडाउनमा घरमै बसेर बीमा गर्न सकिने तरिका महालक्ष्मी लाइफ इन्स्योरेन्सले निकालेको छ ।

घरमै बसेर विद्युतीय माध्यमबाट बीमा गर्न सकिने जनाउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई त्यसका लागि केही सम्पर्क अधिकृतहरु तोकिएको जानकारी दिए ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्ने त्रास बढेपछि सरकारले अत्यावश्यक सेवाहरु सञ्चालन हुने गरी सर्वसाधारण मानिसलाई घरमै बस्न, बाहिर हिँडडुल गर्न रोक लगाइएको छ ।

सोही क्रममा महालक्ष्मी लाइफका सबै कार्यालयहरु यतिबेला बन्द रहेका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long