citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन रिका नव नियुक्त अध्यक्ष शेखर गोल्छाले लिए शपथ

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नव नियुक्त हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छाले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बीमा समितिमा एक कार्यक्रमका विचमा अध्यक्ष गोल्छाले शपथ लिएका हुन् ।

संस्थापक अध्यक्ष गोल्छा कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । कार्तिक २६ गते प्रथम वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि उनि अध्यक्ष भएका हुन् ।

संस्थागत सुशासन निर्देशिका अनुसार कम्पनीका अध्यक्षले बीमा समितिका अध्यक्षबाट पद तथा गोपनियताको शपथ लिने व्यवस्था रहेको छ ।

himalayan life insurance
igi long