चिरायु भण्डारी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा भण्डारी नियुक्त
काठमाडाैं Aug 12, 2021 साउन २८, २०७८
Aarthik Sanjal
1.8K
shares
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा चिरायु भण्डारी नियुक्त भएका छन् । कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीलाई साउन २२ गतेबाट लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।