stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

प्राइम लाइफको बोनस सेयर घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६
काठमाडौँ । प्राइम लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.५% बोनस सेयर दिने प्रस्ताव गरेको हो । बोनस सेयरमा लाग्ने कर तिर्न कम्पनीले १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ नगद लाभांश पनि प्रस्ताव गरेको छ । प्राइम लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम २ अर्ब ७९ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजीबाट २५ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो । बोनस सेयर वितरण पछि प्राइमको चुक्ता पुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार रुपैयाँ पुग्नेछ । प्राइम लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७३/०७४ मा १२.५% नै बोनस सेयर र कर तिर्न नगद लाभांश पनि दिएको थियो ।
prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long