citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस सेयर घोषणा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले ११.५७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको बैठकले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०,५७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट यो लाभांश प्रस्ताव गरिएको हो । प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । यस अघि कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट ८६ प्रतिशत बोनस दिएको थियो ।

himalayan life insurance
igi long