Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

९३ वर्षको उमेरमा पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन

civilbank long ad

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बेलुका उनको घरमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद तथा बर्माका लागि पूर्वराजदूत समेत थिए ।


५ जेठ २०७८, बुधवार ११:४१ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad