citizens life insurance long ad
stcnepal long ad

प्राइम लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्माचारीको माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक, उप शाखा प्रमुख तथा बजार प्रतिनिधीको लागि कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले आफ्नो विभिन्न उपत्यका बाहिरका शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ १० गते कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ ।

 

IME Life
kumari