stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

युनाईटेड इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आर्जनमा ४४ % को वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमान्डौ। कोभिड –१९ माहामारीको बिषम परिस्थितिमा समेत युनाईटेड इन्स्योरेन्स कम्पनीले अधिल्लो आ.व. को प्रथम त्रैमासिक अवधिमा १८ करोड ५३ लाख बीमा शुल्क आर्जन गरेकोमा छ । यस बर्षको सो अविधिमा २६ करोड ७४ लाख बीमा शुल्क आर्जन गरि ४४ दशमलव ३० प्रतिशत को भारी बृद्धि गरेकोछ ।

युनाईटेड इन्स्योरेन्सले बर्तमान समयमा ग्राहक सेवा, दाबी भुक्तानी प्रकृयाका साथै ग्राहकमुखी बजार क्रियाकलापमा व्यापक सुधार गरी लोकप्रियता हासिल गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आगामी दिनमा पनि आफ्ना ग्राहकका लागि सरल, सहज र सुपथ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

prabhu mahalaxmi
kumari