stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डिशहोमले ल्यायो क्यास ब्याक अफर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिशहोमले आफ्नो फण्ड ट्रान्फर मार्फत एकमुष्ट रिचार्जमा क्यास ब्याक अफर योजना ल्याएको छ । यो योजना सोमबार आत्तिक ३ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ ।

डिशहोमका ग्राहकहरुले डिशहोमको फण्ड ट्रान्सर मार्फत तीन महिनाको रिचार्जमा एक सय रुर्पयाँ, छ महिनाको रिचार्जमा दुई सय ६५, एक वर्षको रिचार्जमा तीन सय ६५ रुपैयाँ र दुई बर्षको रिचार्जमा पाँच सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।

यो क्यास ब्याक अफर अन्तर्गतमा प्राप्त हुने रकम ग्राहकले डिशहोमको सिनेमाघर ईन्टरनेशनल च्यानल नं ९९९ मा प्रदर्शन हुने चलचित्र हेर्न दुईहप्ता भित्रमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसैगरि नियमित संचालन भईरहेको फण्ड ट्रान्सर मार्फत एक वर्षे वा दुई वर्षे रिचार्जमा प्रत्येक हप्ता लक्कि ड्र मार्फत दुईजना ग्राहकले रु। एकरएक लाख रुपैयाँ जित्ने अबसरमा पनि भाग लिन पाउने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari