सानिमा लाइफले जीवन अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । सानिमा वलाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले एसईई उर्तिण गरेका र जीवन बीमा अभिकर्ताको रुपमा कार्य गर्न ईच्छुक व्यक्तिहरुलाई सहभागी हुन आब्हान गरेको छ ।
सहभागी हुनका लागि कम्पनीले केन्द्रीय कार्यालय तथा नजिकको शाखा तथा उप शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

























