citizens life insurance long ad
stcnepal long ad

प्रभु इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ । कम्पनीले २०७६ माघ २४ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस शेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।

इन्स्योरेन्सले ०७६/१०्/०९ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीको बोनस शेयर सम्बन्धीत हितग्राही खातामा जम्मा गरेको हो ।साथै, उक्त मितिपछि सेयर डिम्याट नगर्ने सेयरधनीहरुलाई डिम्याट गर्न बैंकले आग्रह समेत गरेको छ ।

IME Life
kumari