stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

१९ लाख भन्दा बढीको अबैध सामान बरामद

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

झापा । बिभिन्न किसिमका १९ लाख भन्दा बढीको अबैध सामान झापाको मेचीनगर नगरपालिकाको बिभिन्न स्थानबाट बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलवार बिहानको राती १ बजेको समयमा मेचीनगर नगरपालिका–१५ बाट भारतबाट नेपाल तर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याउँदै गरेको ओरियन्स कम्पनीको औषधी तथा लेडिज कुर्ता सुरुवाल गरी करिव १९ लाख भन्दा बढीको समान बरामद गरेको हो ।

अबैध रुपमा बरामद भएको औषधी तथा अन्य समानहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

prabhu mahalaxmi
kumari