stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेशनल लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचिकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा आज भदौ २ गते कम्पनीको ५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको ५ प्रतिशत बोनश शेयर वापत २६ लाख ६ हजार ६६ दशमलव ५४ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको सूचिकृत सो शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

prabhu mahalaxmi
kumari