stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ३० हजार ४४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम २०३ रुपैयाँमै दिने गरी बिक्री खुलाएको हो।

कम्पनीले संस्थापक शेयर बेच्दा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने भएकाले हाल उक्त शेयर कम्पनीका संस्थापक शेयरधनीले मात्रै खरीद गर्न सक्नेछन्।

शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यका कागजात सहित अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

IME Lifesidebar
kumari