stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रिलायबल नेपाल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा असार २० गतेसम्म छुट पाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले यही असार २० गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ ।

यस कम्पनीबाट जारी भएका बीमालेखहरू नविकरण बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरूले पुनर्जागरण नविकरण गरी विलम्व शुल्क १०० प्रतिशत छुट दिनेछ ।

उक्त शुल्कहरु अनलाईन  कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ ।  यस्तो छुट सुविधा बीमा  अवधिभरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari