stcnepal long ad
ime life insurance
national life
global ime bank long

सलिकोको ४ लाख ८२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर किन्न इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाएर नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

IME Lifesidebar
kumari