stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बीमा दाबी भुक्तानी लिन सानिमा जिआईसीको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितहरूलाई कम्पनीमा सम्पर्क गरी दाबी भुक्तानी प्राप्त गर्न आग्रह गरेको छ।

कम्पनीमा परेका दाबी निवेदनहरूमध्ये केही निवेदन लामो समयदेखि फर्छ्यौट हुन नसकेको भन्दै कम्पनीले सम्बन्धित बीमितलाई आवश्यक कागजात सहित कम्पनीको सम्पर्कमा आउन भनेको हो।

साथै अबको ३५ दिनभित्र पनि आवश्यक कागजात सहित सम्पर्कमा नआएमा त्यस्तो बीमितको दाबी फाइल बन्द गर्ने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari