stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।इन्स्योरेन्स कम्पनीले विभिन्न ५ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल २ लाख ७४ हजार २०१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा ७ दिनभित्र निवेदन दिनुपर्नेछ ।

prabhu mahalaxmi
kumari