stcnepal long ad
ime life insurance
global ime bank long

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रस्तावित लाभांश अनुमोदन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको कुल ८.७ प्रतिशतले हुने आउने २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। साधारण सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको इन्स्योरेन्स कम्पनीले जनाएको हो ।

prabhu mahalaxmi
kumari