stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु.७६०.०९ कायम गरिएको छ । यसअघि रु.८३६.१० थियो । समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari