citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सिटिजन लाइफले व्यतित बीमालेख नवीकरणमा सतप्रतिशत ब्याज छुट दिने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा व्याज छुट दिने भएको छ ।

इन्स्योरेन्स कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क २०८१ पुस २ गतेदेखि पुस २५ गतेसम्म शतप्रतिशत छुट प्रदान गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

यस छुट बीमा अवधिभरी एक पटक मात्र पाइने इन्स्योरेन्स कम्पनीले जनाएको छ । सो अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

gold
himalayan life insurance long ad