citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सानिमा बैंकको वार्षिक साधारण सभा मंसिर ४ गते

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।  साधारण सभामा बैंकले करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि यस बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ ।

यसर्थ, बुक क्लोजभन्दा अघिसम्म नियम  अनसार कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् । साधारण सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

gold
himalayan life insurance long ad