stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्राइम लाइफ इन्स्योरेन्सको १२ औं  बार्षिक साधारणसभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभाबाट आर्थिक बर्ष २०७४/७५ को वित्तीय विवरणहरु पारित गरि सो आर्थिक बर्षको मूनाफाबाट हाल कायम चूक्ता पुंजी २ अर्ब रुपैयाको ७९ लाख रुपैयाँ १२ दशमलव ५ प्रतिशतका दरले शेयरधनीहरुलाई बोनश शेयर बितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

उक्त बोनश शेयर बितरण प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पुंजी २ अर्ब २५ करोड रुपैया पूग्नेछ।

कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन वीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा शेयरधनीहरुलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी रहेको सम्बन्धमा समेत शेयरधनीहरुलाई जानकारी गराएको थियो ।

IME Lifesidebar
kumari