stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

हिमालयन जनरल इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको खातामा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आजदेखि  हिमालयन जनरल इन्स्योरेन्सले  शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ ।

कम्पनीले बार्षिक साधारणसभाबाट पारित भएको ३ दशमलव ७५ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको जनाएको छ।

कम्पनीले शेयर दाखिला खारेजी बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीको अद्यावधिक भएको हकमा नगद लाभांश बैंक खातामा जम्मा हुने जनाएको छ।

हालसम्म पनि आभौतिकीकरण नगराएका शेयरधनीको हकमा गराएपछि नगद लाभांश जम्मा हुने पनि कम्पनीले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari bank
kumari