stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

जितु नेपाल र स्वस्तिमा खड्का सानिमा जनरल इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा नियुक्त

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा चर्चित हास्यँ कलाकार जितु नेपाल र नायिका स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ ।

सानिमा जनरलले यी दुई कलाकारलाई आगामी दुई वर्षका लागी कम्पनीको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

यी कलाकारहरुले इन्स्योरेन्स कम्पनीको बीमाको व्यावसायिक कारोबारको लागि प्रर्बधनात्मक विज्ञापनहरु, कम्पनीलाई टेवा पुग्ने अन्य कार्यक्रमहरु गर्नेछन् ।

prabhu mahalaxmi
kumari bank
kumari