stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइएमई लाइफको कामु सीईओमा दिनेश अमात्य नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिनेश अमात्य नियुक्त भएका छन् ।

सिईओ कवि फुयाँल दोस्रो कार्यकालका लागि सीईओमा नविकरण नभएपछि अमात्य कामू सीईओमा नियुक्त भएका हुन् ।

आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले अमात्यलाई कामु सिईओको जिम्मेवारी दिएको हो । हाल अमात्य बरिष्ठ डेपुटी सीईओका रुपमा कार्यरत थिए । उनी जीवन बीमा क्षेत्रमा ३० वर्षदेखी कार्यरत छन् ।

prabhu mahalaxmi
kumari