stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांस घोषणा गर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड लाभासं घोषणा गरेको छ। कम्पनीको भाद्र ७ मा बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बरारबर बोनश सेयर तथा सोमा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्न निर्णय गरेको छ।

कम्पनीले नेपाल बीमा प्राधिकरणमा स्वीकृती प्राप्त भए पश्चात आगामि वार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने छ। तेस्तै, प्रभु महालक्ष्मीले हकप्रद सेयर जारी गर्ने निर्णय पुनरावलोकन गरेको छ। कम्पनीको निर्णयमा भनिएको छ।

IME Lifesidebar
kumari