stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइएमई लाइफ इन्स्योरेन्सको सीईओमा पुनः कवि फुँयाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कवि फुँयाललाई दोस्रो कार्यकालका लागि दोहोरिएका छन् ।

कम्पनीको सञ्चालक समितिको साउन १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको थियो ।

उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएको थियो । प्राधिकरणबाट साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari