citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न प्राधिकरणको निर्देशन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल  बीमा प्राधिकरणले  बीमा  सर्भेयरहरुलाई  केवाईसी  अपडेट गर्न निर्देशन दिएको छ ।

नेपाल बीमा प्राधिकरणबाट व्यक्तिगत बीमा सर्भेयरको इजाजतपत्र प्रापत सक्रिय रहेका बीमा सर्भेयरलाई आफ्नो विवरणहरु तथा आवश्यक कागजातहरु अद्यावधिक गर्न आग्रह गरेको हो ।

प्राधिकरणले पूनः सूचना प्रकाशित गर्दै आज जेठ ११ गतेले ३० दिन भित्र प्राधिकरणको वेबसाईट मार्फत आवश्यक कागजात पेश गरी केवाईसी अपडेट गर्न निर्देशन दिएको हो ।

साथै, अनलाईन मार्फत केवाइसी अपडेट गर्दा सम्पूर्ण कागजातहरुलाई पिडिएफ ढाचाँमा पेश गर्नुपर्नेछ ।

himalayan life insurance
igi long