sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल पुनर्बीमा कम्पनीमा सिईओ छनौट गर्न पाँच जनाको नाम सर्टलिष्टमा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनौट गर्न पाँच जनाको नाम सर्टलिष्टमा छानिएको छ ।

सर्टलिष्टमा छानिएकाहरूमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा गरी जम्मा पाँच जना रहेका छन् ।

सर्टलिष्टमा परेकाहरूलाई व्यवसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालयमा बोलाइएको छ ।

prabhu bank
nawakantipur long