stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरू विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र  सुरेन्द्र सुवेदीको नाममा रहेको दुई हजार ७४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले सूचना प्रकाशित मिति (वैशाख १६ गते)ले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापकहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूलाई सो शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long