citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

हवाइ बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि मुख्य वक्ताको नाम सार्वजनिक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्यूट नेपालले काठमाडौंमा आयोजना गर्न लागेको हवाइ बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको प्रमुख वक्ताहरूको नामावली सार्वजनिक गरिएको छ।आयोजकका अनुसार सम्मेलनमा हवाइ बीमा क्षेत्रका स्वदेशी र विदेशी विज्ञ सहित पाँच जना मुख्य वक्ता हुनेछन् ।

सम्मेलनमा मेक लरेन्सका एभिएशन सर्भेयर अजित कुमार कोकेरी, युआइबी एभिएशनका प्रबन्ध निर्देशक माइल्स टाफ्स, विमान सञ्चालक संघ नेपालका अध्यक्ष मनोज कार्की, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र नागरिक उड्ययन प्राधिकरणका नायब महानिर्देशक हंशराज पाण्डे प्रमुख वक्ताका रूपमा हवाइ बीमाबारे आफ्नो अनुभव सुनाउनेछन् ।

इन्स्टिच्यूटले पहिलो पटक हवाइ बीमा सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो ।

gold
himalayan life insurance long ad