sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सिटिजन लाइफद्वारा स्थायी पुर्ण अशक्तता लाभ बापत १० लाख प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योेरेन्सको चाबहिल शाखाद्वारा गत कार्तिक २६ गते दुर्घटनामा परी स्थायी पुर्ण अशक्त् भएका बीमित मदन बस्नेतलाई स्थायी पुर्ण अशक्तता लाभ बापतको १० लाख रुपैयाँ प्रदान गरेको छ ।

१० लाख रुपैयाँ बराबरको २० बर्षे सिटिजन शुभारम्भ योजना खरिद गरेका बीमित बस्नेतले बीमा योजनाको करार बमोजिम बीमा शुल्क छुट सुबिधा ,मासिक आय सुबिधा अन्तर्गत मासिक १० हजार र बीमा योजना समाप्ती पपछि बीमांक रकम र बोनश एकैचोटि प्राप्त हुने चाबहिल शाखा प्रमुख दिपक बस्यालले जानकारी दिए ।

बस्नेत हाल रहेको केयर होममा गई उक्त रकम प्रदान गरिएको हो । उक्त कार्यक्रम एजेन्सी म्यानेजर सुजना लामा , दिपा सुबेदी र परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो ।

उक्त अवसरमा बोल्दै बस्नेतका भतिज अतित बस्नेतले बीमाले सहज रुपमा दाबी भुक्तानी गरेकोले सस्थालाई धन्यबाद दिए ।

gold
prabhu bank
nawakantipur long