citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाल रिको २० लाख कित्ता शेयर बेच्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बेचेको छ। हिमालयन एभरेष्टले नेपाल रिमा आफ्नो नाममा रहेको २० लाख कित्ता संस्थापक शेयर आज धितोपत्र दोस्रो बजार मार्फत बचेको हो।

ब्रोकर नं. १६ बाट प्रतिकित्ता २८१ रुपैयाँमा हिमालयन एभरेष्टले नेपाल रिको संस्थापक शेयर बेचेको छ।

शेयर बेचेर हिमालयन एभरेष्टले कुल ५६ करोड २० लाख रुपैयाँ प्राप्त गरेको छ। यो २० लाख कित्ता शेयर लक्ष्मी सनराइज बैंकले किनेको छ। बैंकले ब्रोकर नं. ४९ मार्फत नेपाल रिको शेयर किनेको हो।

himalayan life insurance
igi long