stcnepal long ad
ime life insurance
global ime bank long

अजोड इन्स्योरेन्सलाई आईपीओ जारी गर्ने अनुमति

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स कम्पनी लाई आईपीओ जारी गर्ने अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले अजोडलाई ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ मूल्य बराबरको आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।

एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ३० प्रतिशतले हुने ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

नयाँ बीमा कम्पनीहरुका तर्फबाट आईपीओ जारी गर्ने पहिलो कम्पनीका रुपमा अजोडले अनुमति पाएको हो । कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रवन्धक तोकेको छ ।

prabhu mahalaxmi
kumari