sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ८.६३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो ।

समायोजनपछि यसको मूल्य ६०७ रुपैयाँ ५७ पैसा कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

prabhu bank
nawakantipur long