stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल पेमेन्ट सोल्युशनले आइपीओ निष्काशन गर्ने

विक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले विक्री प्रबन्धकमा एलएस क्यापिटलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।

नेपाल पेमेन्ट सोल्युशन लिमिटेड नेपाल राष्ट्र बैंक को भुक्तानी प्रणाली विभाग द्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।

कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने जनाएको छ ।

kumari bank
kumari
nawakantipur long