stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एशियन लाइफ इन्स्योरेन्सले गर्यो बीमा दाबी भुक्तानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले दैलेखको दुल्लू नगरपालिका–२ का मृतक नीरबहादुर कामीकी आमा जलधरि कामीलाई घरमै गएर चेक हस्तान्तरण गरिएको हो ।

कम्पनीको अभियान ‘घरदैलोमै मृत्यु दाबी चेक हस्तान्तरण’ अन्तर्गत उक्त चेक हस्तान्तरण गरेको कम्पनीले बताएको छ । मृतक नरीबहादुर कामीले एक लाख १ हजारको बीमा गरेवापत मृत्यु पश्चात बीमांक र बोनस सहित १ लाख ८ हजार ७० को चेक हस्तान्तण गरेको छ ।

prabhu mahalaxmi
kumari