macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनएलजी इन्स्योरेन्सले बोर्डमा दियो हकप्रद शेयर निष्काशन गर्न निवेदन

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात १०ः६.६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि कात्तिक २ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी २ अर्ब ४२ करोडभन्दा बढी पुग्नेछ ।

१३ कात्तिक २०८०, सोमवार ०९:५४ बजे प्रकाशित

NTA long ad