stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल धितोपत्र बोर्डले हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डले १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले कुल ३ करोड कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । हिमालयन रिइन्स्योरेन्सले जारी पुँजी १० अर्ब रुपैयाँको ३०५ सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

prabhu mahalaxmi
kumari