stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्सेमा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिलायन्स फाइनान्स लिमिटेडको ६ लाख ८४ हजार ४५४.११ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस फाइनान्सले सेयरधनीलाई वितरण गरेको ६.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

prabhu mahalaxmi
kumari